- संगालोखबर सम्वाददाता

स्थानीय तह निर्वाचनका लागि आज बिहान ७ बजेबाट देशभर मतदान सुरु भएको छ । मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थलमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ । देशभर ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!