- रबिन कटेल/संगालोखबर

सवारी दुर्घटना बढ्दै गएपछि प्रदेश १ का १४ वटै जिल्लामा आइतवारदेखि ट्राफिक सप्ताह सुरु गरेर दुर्घटना न्यूनिकरण अभियान थालिएको छ । सडक अनुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनिकरण गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर र १ नं.प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले संयुक्त रुपमा ट्राफिक सप्ताह आयोजना गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!