- संगालोखबर सम्वाददाता

झापामा भएको सवारी दुर्घटनामा परी धनकुटाका एक दम्पतीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको दुर्गापुर सडकखण्डमा अपरान्ह टिपरले ठक्कर दिदा स्कुटरमा सवार धनकुटा–४ देव्रेवासका ४२ वर्षीय राजेश श्रेष्ठ र उनकी श्रीमती ३३ वर्षीया पुष्पा श्रेष्ठको मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!