- रबिन कटेल/संगालोखबर

विराटनगरस्थित बबरसिंह–देवकुमारी थापा सेवा गुठीले शनिवार दुई चर्चित श्रष्टालाई सम्मान गरेको छ । सम्मान समारोह आयोजना गरी भारतको दार्जिलिङकी कवि तथा आख्यानकार विन्दया सुब्बालाई देवकुमारी थापा स्मृति सम्मान र विराटनगरका कवि तथा गीतकार सुमन पोखरेललाई बबरसिंह थापा स्मृति सम्मानबाट नगदसहित सम्मानित गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!