- संगालोखबर सम्बाददाता


तेह्रथुममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा फेदाम गाउपालिका–१ का ५२ बर्षीय अम्बर बहादुर बस्नेत छन् । सोमबार दिउँसो पटमेरोको रुखमा चढेर हाँगा झार्ने क्रममा हाईटेन्सन लाईनको तारमा हाँगा अल्झिदा उनलाई करेन्ट लागेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!