- संगालोखबर सम्वाददाता

धनकुटाको महालक्ष्मी नगरपालिकाको मेयरमा उठेका एमाले उम्मेद्वार दीपक बुढाथोकी यसअघि दुई पटक जनताबाट अनुमोदित भएर गाबिस अध्यक्ष बनिसकेका व्यक्ति हुन् । उनी तेस्रो पटक पुनः जनताबाट अनुमोदित भएर मेयर बन्नका लागि अहिले चुनावी प्रतिष्प्रधामा उत्रिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!