- सन्तोष रुचाल/संगालोखबर

तराईका बाढी पीडितको सहयोगार्थ नेपाल तरुण दल धनकुटाले राहत संकलन अभियान संचालन गरेको छ । तराईलाई दुख्दा, पहाड रुन्छ भन्ने नारा लेखिएको व्यानरसहित धनकुटा बजारमा बाढी पीडितका लागि संचालन गरिएको राहत संकलन अभियानको क्रममा ६८ हजार ३ सय ६१ रुपैयाँ संकलन भएको नेपाल तरुण दल धनकुटाका अध्यक्ष दिनेश राईले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!