- संगालोखबर सम्वाददाता

संखुवासभामा मित वुवाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । खाँदवारी नगरपालिका–९ का लक्ष्मण कुमालको हत्या आरोपमा प्रहरीले भोजपुरको साल्पासिलिचो गाउँपालिका–४ घर भई तुम्लिङटार बस्दै आएका २५ बर्षीय युवराज राईलाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!