- संगालोखबर सम्बाददाता

धनकुटाको मुलघाटदेखि पाँचथरको गणेश चोकसम्मको तमोर करिडोर सडक कालोपत्रे गर्ने कामले गति लिएको छ । तमोर नदी तटीय क्षेत्रमा निर्माण गरिएको ११२ किलोमिटर सडक कालोपत्रे गर्नका लागि अहिले धमाधम काम भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!