तमोर नदीमा र्‍याफ्टिङको अन्तर्राष्ट्रिय स्तरको प्रचार र प्रवर्द्धन गर्न नसकिएको सरोकारवालाहरुले बताएका छन् । इटहरीका पर्यटन व्यवसायी सुनिल भूषाले तमोर जस्तो विश्व प्रसिद्ध र्‍याफ्टिङ नदी प्रदेश १ मै रहेको तर त्यसको उचित ब्राण्डिङ गर्न पूर्व नेपाल चुकेको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!