- संगालोखबर सम्वाददाता

धनकुटाको महालक्ष्मी नगरपालिका–६ गुठस्थित नागेश्वर दुग्धनाथ मन्दिरमा ठूलो लगानीमा नयाँ भवन निर्माण गरिने भएको छ । १ करोड ५६ लाख ८६ हजारको लागतमा मन्दिरमा नयाँ भवन निर्माण गर्न लागिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!