छोराको उपचार गर्ने पैसा नहुँदा पीडा झेल्दै आएकी मोरङको पथरीशनिश्चरे–१० जिरिखिम्तिकी भीमा लिम्बुको मुहारमा अहिले पुनःखुशी देखिन थालेको छ । दयनीय आर्थिक अवस्थाको लिम्बु परिवारले उपचारका लागि पैसाको जोहो गर्न नसक्दा ५ बर्षीय छोरा सौजनलाई गुमाउनुपर्ने अवस्था थियो । तर, नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले साथ दिएपछि लिम्बु परिवारको यो पीडा खुःशीमा बदलिएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुरु भयो रात्रिकालीन विराट गोल्डकप, उद्घाटन खेलमा पुलिसलाई हराउँदै विराटनगर बिजयी
विराटनगर । घरेलु टिम विराटनगर सिटीले विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सहिद रङ्गशालामा बिहीबार रा...
राष्ट्रिय फुटबल टिमबाट सुजलले लिए सन्यास
धनकुटा । चर्चित फुटबल खेलाडी सुजल श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टिमबाट सन्यास लिएका छन् । नेपाली राष्ट्रिय फुटबल टोली...
धरानमा भारतीय गाडीभित्र भेटियो तीन सय किलो गाँजा
सुनसरी । धरान उप–महानगरपालिका–४ बाट भारतीय गाडीमा ठुलो परिमाणमा गाँजा भेटिएको छ । जीजे ०१ एचक्यू २४६१ नम्बरको भारतीय स्क...
धनकुटामा जीवन बिकास लघुवित्तको कार्यालयमा तालाबन्दी
धनकुटा । धनकुटा नगरपालिका–५ तल्लोकोप्चेस्थित जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रदेश कार्यालयमा तालाबन्दी गरिएको छ ।...
धनकुटामा एकैदिन तीन घरमा आगलागी, आगोमा जलेर वृद्धाको मृत्यु
धनकुटा । धनकुटामा सोमबार एकैदिन तीन घरमा आगलागी भएको छ । आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने करिब २५ लाख बराबरको क्ष...
विराटनगर महानगरले क्रिकेटर राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने
विराटनगर । विराटनगर महानगरपालिकाले क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई नगदसहित सम्मान गर्ने भएको छ । राजवंशी र कँडेल ...