- संगालोखबर सम्वाददाता

छोराको उपचार गर्ने पैसा नहुँदा पीडा झेल्दै आएकी मोरङको पथरीशनिश्चरे–१० जिरिखिम्तिकी भीमा लिम्बुको मुहारमा अहिले पुनःखुशी देखिन थालेको छ । दयनीय आर्थिक अवस्थाको लिम्बु परिवारले उपचारका लागि पैसाको जोहो गर्न नसक्दा ५ बर्षीय छोरा सौजनलाई गुमाउनुपर्ने अवस्था थियो । तर, नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले साथ दिएपछि लिम्बु परिवारको यो पीडा खुःशीमा बदलिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!