संगालोखबर सम्बाददाता

झापा । झापामा पिकअपको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका–१ को भित्री सडकखण्डमा पिकअपको ठक्करबाट पैदलयात्री दमक नगरपालिका–१ का ७८ बर्षीय दुर्गाप्रसाद अधिकारीको मृत्यु भएको हो ।

Advertisement

दिउँसो पौने ४ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे.१ च. ९१७ नम्बरको पिकअपले ठक्कर दिँदा घाईते भएका अधिकारीको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ठक्कर दिने पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!