झापाको काँकडभिट्टाबाट काठमाडौं जादै गरेको बस आज बिहान चितवनको भरतपुर महानगरपालिका–२९ स्थित दासढुङ्गामा दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डमा जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस बिहान करिब ५ः२० बजे अनियन्त्रित भएर पल्टिएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विश्व मुटु दिवस: विराटनगरमा प्रभातफेरी, धनकुटामा ‘रोड रेस’
विराटनगर । विभिन्न कार्यक्रम गरेर शुक्रबार विश्व मुटु दिवस मनाइएको छ । दिवसको अवसरमा विराटनगरमा प्रभातफेरी र धनकुटामा ‘र...
अनमोल केसी पक्राउ
काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार साँझ भक्तपुरको साँगा...
धनकुटामा ठेकेदारलाई दलियो कालोमोसो
धनकुटा । सुपेरियर मालिका जेभी कम्पनीका ठेकेदार प्रदिप कार्कीलाई आज धनकुटाको हिलेमा कालोमोसो दलिएको छ । क्रान्तिकारी कम्य...
धनकुटा क्याम्पसमा नेविसंघले गरायो लाइसेन्सको तयारी कक्षा
धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको तयारी कक्षा निःशुल्क सञ्चालन गरिएको छ । नेपाल...
बीपी कोइराला सोसलिस्टको अध्यक्षमा इन्दिरा थापा निर्वाचित
काठमाडौं । बीपी कोइराला सोसलिस्ट इन्टरनेशनल नेपालको अध्यक्षमा इन्दिरा थापा चयन भएकी छन् । सो संस्थाको काठमाडौंमा सम्पन्न...
कोशी प्रदेशमा जातीय दङ्गा भड्काउने दुष्प्रयास हुदैछ: मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा केही समूहले जातीय दंगा भड्काउने दुष्प्रयास गरिर...