- संगालोखबर सम्वाददाता

सुनसरीमा एक व्यक्तिले जेल सजायबाट जोगिन आफ्नै मृत्युदर्ता गराएको खुलेको छ । इनरुवा–७ का अजित मियाँले कैद सजायबाट जोगिन आफ्नै मृत्युदर्ता गराएका हुन् । डकैती घटनामा अदालतले अजितसहित तीन जनालाई कसुरदार ठहर गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!