- संगालोखबर सम्वाददाता

महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा बसन्त पञ्चमी मेला लाग्ने भएको छ । वसन्त पञ्चमीको अवसर पारेर जीतपुर बजार ब्यवस्थापन समिति र गाउँ खेलकुद विकास समितिले माघ ६ देखि ८ गतेसम्म तीन दिने मेला आयोजना गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!