- बिनोद बिष्ट/संगालोखबर

जापानमा मृत्यु भएका धनकुटाको मारेककटहरेका अनिष कटुवालको शव नेपाल ल्याइएको छ । अध्ययनका लागि भन्दै ६ महिना अघि जापानको टोकियो पुगेका २७ वर्षीय कटुवालको शव काठमाडौं ल्याइएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!