- संगालोखबर सम्वाददाता

मोरङको सुनवर्सी नगरपालिका–१ मा बालकको हत्या भएको छ । स्थानीय डिल्ली बहादुर माझीका १४ वर्षीय छोरा विशाल माझीको हत्या भएको हो । हत्या गरेर पोखरीको डिलमा गाडेको अवस्थामा बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!