- देवकला कार्की/संगालोखबर

धनकुटाको चौविसे गाउँपालिका–१ छ नं.वुधवारेको शारदा माध्यमिक बिद्यालयलाई १५ लाख लागतमा निर्माण गरिएको पुस्तकालय भवन हस्तान्तरण गरिएको छ । छ नं.वुधवारे घर भई अमेरिका वस्दै आएका युगेशप्रसाद श्रेष्ठले स्वर्गिय आमा वुवाको स्मृतिमा पुस्तकालय भवन निमार्ण गरि विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!