- संगालोखबर सम्वाददाता

धनकुटाको राजारानीमा चैत २८ गतेबाट चौबिसे कप फुटबल प्रतियोगिता हुने भएको छ । चौबिसे गाउँपालिकाले शनिवार कार्यक्रम गरेर पुरुष तथा महिला फुटबल प्रतियोगिता गर्ने तयारी भइरहेको जानकारी दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!