- ईश्वर थापा/संगालोखबर

धनकुटाको मुटु भनेर चिनिने चुवाको बोट चौकमा २८ लाखको लगानीमा पार्क निर्माण भइरहेको छ । घुम्न आउनेहरुलाई मनोरञ्जन लिँदै जाडोमा घाम ताप्ने तथा गर्मिमा शितल लिने ठाउँ बनाउने उदेश्यले पार्क निर्माण भइरहेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!