- रबिन कटेल/संगालोखबर

गत स्थानीय तह निर्वाचनको विषयलाई लिएर मोरङको सुन्दरहरैंचामा कांग्रेसभित्र विवाद सृजना भएको छ । पार्टीभित्रको आन्तरिक कलहका कारण नेताहरू खुलेरै आरोप प्रत्यारोपमा उत्रिएका छन् । जसका कारण पार्टी कार्यालय तोडफोडसम्मको स्थिति सृजना भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!