- संगालोखबर सम्वाददाता

धनकुटाको महालक्ष्मी र तेह्रथुमको लालीगुराँस नगरपालिकाको सीमास्थित चित्रे बजारमा राँके मेला लागेको छ । सोमबारबाट सुरु भएको मेला आज सकिदैछ । समापनको दिन आज कलाकारहरू सन्ध्या बुढा ‘काउली बुढी’, उमेश राई ‘फुलन्देकी आमा’ र गायिका रचना रिमाल आउँदैछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!