- संगालोखबर सम्वाददाता

करिब चार लाख मानिसले सीएनआई कोसी एक्स्पो अवलोकन गरेका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले माघ १९ देखि २८ गतेसम्म विराटनगरमा एक्स्पो आयोजना गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!