- संगालोखबर सम्वाददाता

बाम गठबन्धन पश्चात धनकुटामा एमाले निकट प्रेस चौतारी नेपाल र माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको संयुक्त सचिवालय बनेको छ । दुवै संगठनको संयुक्त भेलाले आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी चौतारी अध्यक्ष सन्तोष रुचालको संयोजकत्वमा चुनाव प्रचार प्रसार सचिवालय निर्माण गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!