- संगालोखबर सम्वाददाता

मोरङ र सुनसरीमा चट्याङ लागेर शनिबार एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । सुनसरीको दुहवी नगरपालिका–११ स्थित तनमुन्ना बस्ने १८ बर्षीय रोसनकुमार ऋषिदेवको चट्याङ लागेर मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!