- संगालोखबर सम्वाददाता

पाख्रीबास नगर स्तरीय गायन प्रतियोगितामा स्विकृति राई प्रथम भएकी छन् । २१ जना प्रतिष्पर्धीलाई उछिन्दै पाख्रीवासकी स्विकृतिले प्रथम स्थान हासिल गरेकी हुन् । प्रतियोगितामा सीता सिग्देल दोस्रो, आवन राई तेस्रो र इन्द्रबहादुर श्रेष्ठ सान्त्वना भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!