- संगालोखबर सम्वाददाता

उदयपुरको कटारी नगरपालिका–८ बर्मीस्थित जंगलमा लिफ्ट मागेकै गाडी चालकलाई ढुंगाले हानेर बेहोस बनाई नगद लुटपाट गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने ओखलढुङ्गाको चिसंम्खु गाउँपालिका–३ का ५४ बर्षीय रमेश कुमार श्रेष्ठ छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!