- संगालोखबर सम्वाददाता

मोरङको बेलबारीबाट १९ केजी ६५० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१ का ३५ बर्षीय सन्तोष राई, ३० बर्षीय ज्ञानुराज राई र धनकुटाको शहिदभूमि गाउँपालिका–३ का २८ बर्षीय महेश्वर राई छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!