- संगालोखबर सम्बाददाता

पर्यटकहरुलाई आकर्षित गर्ने नाममा तीन तहका सरकारले महत्व दिएर भ्यूटावर निर्माणका लागि बजेट बिनियोजन गर्ने गरेका छन् । तराइका जिल्लामा पछिल्लो समय भ्यूटावर बनाउने होडबाजीनै चलिरहेको छ । मोरङको मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर ३ को रमितेमा १ करोड भन्दा वढि लागतमा निर्माण गर्न लागिएको भ्यूटावारको ४ तला निर्माण गर्दा ५२ लाख खर्च भइसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!