- संगालोखबर सम्वाददाता

धनकुटामा जारी पूर्वाञ्चल गट ट्यालेन्टको फाईनलमा १२ जना प्रतियोगिहरुवीच प्रतिस्प्रधा हुँने भएको छ । धनकुटाको तल्लो टुडिखेलमा भएको छैठौ चरण पार गर्दै गायन, नृत्य र अभिनय बिधाका १२ जना प्रतियोगिहरु फाईनल प्रवेश गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!