- संगालोखबर सम्वाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेश नामकरणमा उत्पन्न विवादलाई संम्वादका माध्यमबाट हल गर्नुपर्ने बताएका छन् । समाजवादी मोर्चाले सोमबार विराटनगरमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!