- संगालोखबर सम्बाददाता

कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधरले आइतबार विराटनगरमा प्रदर्शन गरेका छन् । कोशी प्रदेश नामकरण खारेज गरेर पहिचानसहितको नाम राख्न माग गर्दै पहिचानवादी सङ्घसंस्थाहरूको अगुवाइमा प्रदर्शन गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!