- संगालोखबर सम्वाददाता

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री बनेको २२ दिनमा बर्खास्त भएर पुनः हिजो मुख्यमन्त्री नियुक्त भएका थापाले आज चार सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!