- संगालोखबर सम्वाददाता

कोशी प्रदेश सरकारमा तीन मन्त्री थपिएका छन् । नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले माओवादीबाट दुई र कांग्रेसबाट एक जना मन्त्री थप्दै आज मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!