- संगालोखबर सम्वाददाता

प्रदेशको नामकरण भएको खुशियालीमा आज कोशी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेश नं. १ को नाम कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!