- बिनोद बिष्ट/संगालोखबर

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु कहिल्यैपनि अधिनायकवादी हुनै नसक्ने ठोकुवा गरेका छन् । कार्ल माक्र्स जन्म द्विशतवार्षिकीको अवसर पारेर एमाले स्थायी कमिटीले राजधानीमा गरेको कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!