- संगालोखबर सम्वाददाता

धनकुटाको काबेली बिकास बैक र तेह्रथुम बसन्तपुरको माउन्ट मकालु डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । धनकुटामा पत्रकार सम्मेलन गरी कावेली बैंकले माउन्ट मकालुलाई प्राप्तीपछि एकिकृत कारोवार सुरु भएको जानकारी दिईएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!