काबेली बिकास बैंकमा माउन्ट मकालु डेभलपमेन्ट बैंक गाभिने प्रकृया अन्तिम चरणमा पुगेको छ । धनकुटाको काबेली र तेह्रथुम बसन्तपुरको माउन्ट मकालुले सोमबार साधारणसभा गरी बैंक गाभ्ने र गाभिने प्रस्ताव स्वीकृत गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!