- संगालोखबर सम्वाददाता

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) फराकिलो मतान्तरले विजयी भएका छन् । ६१ हजार ७ सय ६७ मतसहित शाह मेयरमा निर्वाचित भएका हुन् । यता, उप–मेयरमा पनि फराकिलो मतान्तरसहित एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!