- संगालोखबर सम्वाददाता

धनकुटाको छथर जोरपाटी गाउँपालिकाको काजिमाने तीनघरेमा रहेको निशान भगवती (भाले) लाई स्थानान्तरण गरेर नवनिर्मित निशान मन्दिर माङ्हिममा सारिएको छ । निशान मौलो संरक्षण समिति (ख) तीनघरे काजिमानेले बुधबार कार्यक्रम तथा पुजाको आयोजना गरेर पुरानो मन्दिरबाट नयाँ मन्दिर भवनमा भगवतीलाई सारेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!