- संगालोखबर सम्वाददाता

संखुवासभा पाँचखपन नगरपालिका–८ चुङखुरुङमा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी बिरामी हुन थालेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । दैनिक १५ देखि २० जना विद्यार्थी मुर्छा पर्ने, बेहोस हुने, आत्तिने, कराउने गरेको र कतिपय विद्यार्थी आउन छाडेको प्रधानाध्यपक थिरबहादुर राईले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!