- सन्तोष सुवेदी/संंगालोखबर

शहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको सुरक्षित नागरिक आवास कार्यक्रम खारेज गर्ने बताएकी छन् । धनकुटामा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!