- संगालोखबर सम्वाददाता

ओखलढुंगामा बुधबार बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ३ जना गंभीर घाईते भएका छन् । जीप रोकेर बाँकी यात्रु खाजा खान गएको बेलामा जीप आफै गुडेर दुर्घटनामा परेको बताईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!