- संगालोखबर सम्वाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटाको ७ औं जिल्ला अधिवेशन शुक्रबारबाट सुरु भएको छ । धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा अधिवेशन आयोजना गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!