सातवटै स्थानीय तहमा बिजयी हुँदै एमालेले धनकुटामा ‘कब्जा’ जमाएको छ । जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा एमालेले बिजय प्राप्त गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!