- संगालोखबर सम्वाददाता

नेकपा एमालेबाट प्रतिनिधित्व गर्दै बनेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्रीलाई भेटेर उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन् । सबै मन्त्रीहरू गएर राजीनामा बुझाइएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!