- संगालोखबर सम्बाददाता

एमसीसीको विरोधमा धनकुटाको पाख्रीवास बजारमा मसाल जुलुश प्रदर्शन गरिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा क्रान्तिकारी माओवादीले संयुक्त रुपमा जुलुश प्रदर्शन गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!