सरकारले निर्माणका काममा उपभोक्ता समितिलाई अधिकार थप गरी सार्वजनिक खरिद नियमावली संशोधन गरेपछि निर्माण ब्यवसायीले बिरोध जनाएका छन । उनीहरुले धनकुटामा पत्रकार सम्मेलन गरी नियमावली संशोधन फिर्ता नलिए देशब्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!