- देवराज राई/संगालोखबर

उदयपुरमा नयाँ प्रहरी प्रमुख आएसँगै लागूपदार्थबिरुद्वको अभियानले तीब्रता पाएको छ । दुई हप्ताअघि सरुवा भई आएका प्रहरी उपरीक्षक नवराज भट्टले जिल्लाकै सबैभन्दा ठूलो एवं जटिल समस्याको रुपमा रहेको लागूपदार्थ तथा दूव्र्यशन नियन्त्रण अभियानलाई अगाडी बढाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!